काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यले चलचित्र क्षेत्रलाई नियन्त्रण गर्नेभन्दा यसको प्रवद्र्धन र विकासमा सहयोग गर्ने नीति लिनुपर्ने बताएका छन्। शुक्रबार नेपाली कांग्रेसको ग्रीन टेबल श्रृङ्खलाको १६औँ कार्यक्रमअन्तर्गत आयोजित ‘चलचित्र बहसः पर्दाभित्र र पर्दाबाहिर’ विषयक छलफलपछि बोल्दै थापाले सरकारमा पुगेपछि हरेक क्षेत्रमा नियन्त्रणकारी बन्ने राजनीतिक दलहरूको प्रवृत्ति गलत रहेको बताए। उनले राज्यले सम्बन्धित क्षेत्रमा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
policy announcement or legislation
standard news report