झापा। कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब रु दुई करोड ५० लाख खर्च गरेर निर्माण गरिएको विद्युतीय शवदाह गृह लामो समय बितिसक्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भए पनि कनकाई नगरपालिकाले शवदाह गृहको औपचारिक जिम्मेवारी बुझिसकेको छैन । सञ्चालनका लागि आवश्यक केही पूर्वाधार पूरा नभएको तथा विद्युत्को भोल्टेजमा समस्या […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
infrastructure development or completion
standard news report