काठमाडौँ । नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्षमा भरतजंग पाण्डे निर्विरोध निर्वाचित भएका छन्। नाट्टाको ५९औँ वार्षिक साधारणसभाले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो। साधारणसभाबाट सुनिल शर्मा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै, सविता केसी भट्टराई उपाध्यक्ष, राजकुमार देवकोटा महासचिव, रमेश पराजुली सचिव, दिकी शेर्पा कोषाध्यक्ष र जीवन कोइराला सहकोषाध्यक्षमा निर्विरोध निर्वाचित […]

business and corporate
election result or victory
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...