काठमाडौं । लामो समयदेखि रिक्त रहेका नेपालका तीन प्रज्ञा–प्रतिष्ठानले शुक्रबार पूर्णता पाएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् तथा प्राज्ञ सभा सदस्य मनोनयन गरेको हो। मन्त्रालयले तीनवटै प्रतिष्ठानमा गरी ८३ जना सर्जकलाई विभिन्न पदमा मनोनयन गरेको जनाएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा ३५, […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
executive appointment or resignation
standard news report