काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल निष्कर्षउन्मुख भएको छ। समितिको बुधबार बसेको बैठकमा विधेयकको दफा २४ देखि अन्तिम दफासम्म छलफल भएको हो। समितिका सचिव दशरथ धमलाका अनुसार विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशकको नियुक्ति, योग्यता, काम, कर्तव्य तथा अधिकारलगायतका विषयमा संशोधनसहित छलफल गरी आवश्यक निष्कर्ष निकालिएको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown