काठमाडौँ- नेपाली कांग्रेसले उपचार पश्चात् स्वदेश फिर्ता भएका पार्टीका निर्वतमान सभापति शेरबहादुर देउवालाई स्वागत गर्दै निरन्तर स्वास्थ्य लाभको कामना गरेको छ। पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्य समिति बैठकले नेपालको लोकतान्त्रिक आन्दोलनमा देउवाको योगदानको उच्च मूल्यांकन गर्दै पार्टीको संस्थागत रूपान्तरण र सुदृढीकरणमा उनको अनुभव र अभिभावकीय भूमिका उपयोगी हुने विश्वास समेत व्यक्त गरेको प्रवक्ता […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
political debate or town hall
standard news report