नेपालगन्ज । लामो समयदेखि स्थगित नेपालगन्ज–पोखरा नियमित हवाई सेवा यही भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुने भएको छ। निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले यात्रुको माग बढेपछि नेपालगन्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ। बुद्ध एयर नेपालगन्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार नेपालगन्जबाट […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
aviation and airlines
Unknown
Unknown