काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले सभापति गगनकुमार थापाको नेतृत्वमा पार्टी कमजोर बन्दै गएको आरोप लगाएका छन्। उनले थापा नेतृत्वमा आएपछि स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेसको संगठन र राजनीतिक प्रभाव धरासायी भएको टिप्पणी गरे। शुक्रबार काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बस्नेतले थापाको नेतृत्व क्षमता र कार्यशैलीमाथि प्रश्न उठाएका […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
political debate or town hall
standard news report