बाहिरी आवरण मात्र हेरेर कुनै पनि पुस्तकप्रति सामान्य दृष्टिकोण बनाउनु उचित हुँदैन । पुस्तक अद्योपान्त पढ्ने बानी पनि अहिले घटेको मानिन्छ । डिजिटल प्रविधिले सूचना, मनोरञ्जन र सतही ज्ञानमा बढी समय व्यय गरेपछि पुस्तकको गहिराइमा पुग्न अधिक पाठकको समय अभाव हुनु यथार्थ हो । त्यसमा पनि कुनै अवकाशप्राप्त कर्मचारीले अनुभव तथा अनुभूति नै भनेर लेखेका पुस्तक लेखक वरपर अनि तितामिठा कुरामा मात्र बढी सीमित होला भन्ने अनुमान अन्यथा नहुन सक्छ । तथापि भोलाराम श्रेष्ठको ‘नेपाल राष्ट्र बैङ्कमा तीन दशक : अनुभव र अनु

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
economy and macroeconomics
other
feature story or profile