हेटौंडा। बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। थापाले नेकपा र राप्रपासहितका ६३ सांसदको समर्थनमा बुधबार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। राप्रपाले थापालाई गरेको समर्थनको विषयमा पार्टीमा विवाद हुदा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown