काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको विद्युत् प्रसारणलाई सहजीकरण गर्नेगरी काम गर्दै आइएको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालको ‘फ्राइडे फोरम’ पुनः शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँचसम्बन्धी निर्देशिकामार्फत विद्युत् नियमन आयोगमार्फत प्रसारणलाइनको ह्वीलिङ चार्जका बारेमा आवश्यक नीति तर्जुमा गर्ने तयारीमा सरकार जुटेको बताए। मन्त्री श्रेष्ठले सरकारले […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
energy and utilities
policy announcement or legislation
standard news report