काठमाडौं । नेपाली कांग्रेसले संसद् तथा संसदीय समितिमा जनप्रतिनिधिको भाषा, व्यवहार र प्रस्तुति तथ्यमा आधारित, शिष्ट र संसदीय मर्यादाअनुकूल हुनुपर्ने जनाएको छ। केन्द्रीय समितिको बैठकले संसद् तथा संसदीय समितिमा देखिएका अमर्यादित गतिविधिप्रति गम्भीर असहमति जनाएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए। उनले सबै जनप्रतिनिधिलाई उच्च राजनीतिक मर्यादा र संसदीय संस्कार कायम राख्न आग्रह गरिएको बताए। […]

politics and government
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
Unknown
Unknown