चितवन- चितवनमा यही साउनमा दुई जनामा डेंगु र ६ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका स्थानीय दुई जनामा डेंगु संक्रमणण पुष्टि भएको छ। कालिका नगरपालिकामा एक महिला र इच्छाकामना गाउँपालिकामा एक पुरुषमा डेंगु संक्रमणण देखिएको हो। त्यसैगरी जिल्लाका स्थानीय ६ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। भरतपुर महानगरपालिकाका […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
health and medicine
medical outbreak or pandemic
standard news report