काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय अवस्था बुझ्न देशभरका विभिन्न विद्यालयको स्थलगत अवलोकनलाई निरन्तरता दिएका छन्। विद्यालयमा भइरहेको पठनपाठन, भौतिक पूर्वाधार, व्यवस्थापन, शिक्षक–विद्यार्थीका समस्या तथा विद्यालयका आवश्यकताबारे प्रत्यक्ष जानकारी लिन मन्त्रालयले सामुदायिक विद्यालय अवलोकन अभियान अघि बढाएको हो। यसै क्रममा मन्त्री पोखरेलले आज चार सामुदायिक विद्यालयमा पुगेर विद्यालय […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
education and academia
Unknown
Unknown