काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले मन्त्री हेरफेरको कुनै सम्भावना नभएको बताएका छन्। संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै केही प्रश्न आउनु सामान्य भएको बताए। उनले भने, ‘कुनै पनि मन्त्रालय, मन्त्री वा उहाँहरूले १०० वटा काम गर्दा १/२ वटा वा ४/५ वटा काममा प्रश्नहरू आउनु स्वाभाविक हो, त्यसलाई हामी अस्वाभाविक मान्दैनौँ। रास्वपाभित्र हामी आफैँ पनि […]

politics and government
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
Unknown
Unknown