दाङ । दाङमा ट्याक्टरले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–७ बेसाहीमा गएराति सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा.१ त ३७०९ नम्बरको ट्याक्टरले घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ह १९२९ नम्बरको अटोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटो चालक घोराही उपमहानगरपालिका–५ बसन्तपुरका ४५ वर्षीय विनोद […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
transportation and transit
Unknown
Unknown