काठमाडौं । प्रहरी निरीक्षक सुरज खत्रीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै पुरस्कृत गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको पिलर–४ मा कार्यरत खत्री नेतृत्वको टोलीले साउन २८ गते कलंकीबाट अपहरणमा परेका एक युवालाई सकुशल उद्धार गरेको थियो । टोलीले घटनामा संलग्न सात जनालाई समेत पक्राउ गर्न सफल भएको थियो । […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
Unknown
Unknown