चिनियाँ सहर हाङझाउको भव्य इन्डोर कभर्डहलमा जब रातो र नीलो जर्सीमा सजिएका नेपाली चेलीहरू कोर्टमा ओर्लिएका थिए, त्यो केवल एउटा सामान्य खेलको सुरुआतमात्र थिएन, नेपाली खेलकुद इतिहासको एक युगान्तकारी र अविस्मरणीय क्षण थियो । कप्तान अरुणा शाहीको कुशल नेतृत्वमा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले १९औँ एसियाली खेलकुदमा आफ्नो ऐतिहासिक डेब्यु गर्दा सम्पूर्ण देशको धड्कन उनीहरूकै […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
sports and athletics
Unknown
Unknown