काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढी, पहिरो र सडक कटान हुँदा राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा सवारीसाधनको आवागमन प्रभावित भई यात्रु समस्यामा परेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको जोखिम बढेपछि दैनिक साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 2 more locations
Loading Map Engine...
transportation and transit
infrastructure failure or outage
standard news report