सल्यान । पश्चिम सल्यानको भेरी नदीमा बोलेरो जिप खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। बुधबार दिउँसो करिब २ बजे वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडकखण्डमा बालुवासङ्ग्राहीबाट सल्लिबजारतर्फ जाँदै गरेको लु १ ज ३०२२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल भेरी नदीमा खसेको हो। जिल्ला प्रहरी […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
transportation and transit
transportation accident or derailment
standard news report