‘साहुजी, अण्डा दिनुस् न !,’ कलेज पोशाकमा रहेका एक विद्यार्थीको आवाज आउँछ ।राजनीतिक गफलाई यहीँ रोक्दै साहुजी सामान दिन जान्छन् ।'हिजोको पनि बाँकी छ, त्यसैमा लेखिदिनुस्... !,' ती विद्यार्थीको वाक्य नटुङ्गिँदै साहुजी मुस्कानसहित बोल्छन्, 'ए, लेखिदिने ! हुन्छ ।'साहुजी अघि उठेकै ठाउँमा फर्किन लागेको बेला फेरि आवाज आउँछ, 'सर, केही सामान राख्नुहुन्छ...






















































‘साहुजी, अण्डा दिनुस् न !,’ कलेज पोशाकमा रहेका एक विद्यार्थीको आवाज आउँछ ।राजनीतिक गफलाई यहीँ रोक्दै साहुजी सामान दिन जान्छन् ।'हिजोको पनि बाँकी छ, त्यसैमा लेखिदिनुस्... !,' ती विद्यार्थीको वाक्य नटुङ्गिँदै साहुजी मुस्कानसहित बोल्छन्, 'ए, लेखिदिने ! हुन्छ ।'साहुजी अघि उठेकै ठाउँमा फर्किन लागेको बेला फेरि आवाज आउँछ, 'सर, केही सामान राख्नुहुन्छ...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन्। सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायत क्षेत्रमा हालै देखिएको विषम् परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम अपिल गरेका हुन्। उनले बिहीबार एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, […]
नागरिकको जीउधनको रक्षा गर्नु र संवादको माध्यमबाट समस्याको समाधान गरी देशलाई शान्तिको बाटोमा लैजानु सरकारको प्राथमिक दायित्व भएपनि मौन बसेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम अपिल गरेका छन्। राष्ट्रपति पौडेलले विहिबार एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्ज लगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम अपिल गरेका छन् । बिहीबार वक्तव्य जारी राष्ट्रपति पौडेलले आज अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै […]
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदीयौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम अपिल गरेका छन्। राष्ट्रपति पौडेलले बिहीबार अपिल जारी गर्दै सदीयौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताएका […]
राष्ट्रपति पौडेलले विहिबार एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताउनुभएको छ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाँउपालिका कप्तानगञ्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न अपिल गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान […]
काठमाडौं- राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउने निर्णय गरेको हो । सिंहदरबारस्थित परिषद्को सचिवालयमा बसेको उक्त बैठकले देशको समग्र सुरक्षा अवस्थाको विस्तृत समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय […]
काठमाडौं। मधेशकेन्द्रित दलहरूले सुनसरी देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद्भाव कायम गर्न आह्वान गरेका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले साम्प्रदायिक तनावपछि राज्यका निकायले संयमित र निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। ‘सुनसरीको देवानगञ्जमा भएको दुःखद घटनापछि उत्पन्न परिस्थितिप्रति हामी गहिरो दुःख, चिन्ता र संवेदना व्यक्त गर्दछौँ । यस घटनामा ज्यान गुमाएका […]
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वास मत लिने भएका छन्। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदैं सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा दिएपछि बानियाँ अल्पमतमा परेपछि विश्वासको मत लिन लागेका हुन् । कांग्रेसको सत्ता गठबन्धन टुटेसँगै अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिएर अघि बढ्न नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले निर्णय […]
सुनसरीको तनाव मधेश प्रदेशमा सरेपछि उनले सामाजिक सञ्जालमार्फत हिंसा फैलिनुअघि नै सबै पक्ष सचेत हुनुपर्ने बताएका हुन् ।
काठमाडौं । पूर्वमन्त्री एवं श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले बढ्दो साम्प्रदायिक तनाव र हिंसा अन्त्यका लागि गम्भीर र जिम्मेवार बन्न सबैमा आव्हान गरेका छन् । ‘हाम्रो देशले थप हिंसाको भार धान्न सक्ने अवस्था छैन । सरकारलाई तत्काल शान्ति-सुरक्षा सुदृढ गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही गरी सबै नागरिकको सुरक्षा सुनिश्चित गर्न […]
काठमाण्डू, १४ साउन– राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम गर्न आग्रह गरेका छन । राष्ट्रपति पौडेलले विहिबार एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीसहित मधेशका विभिन्न ठाउँमा देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम अपिल गरेका छन् । पौडेलले केही बेरअघि एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको […]
जनकपुरधाम- सप्तरीमा बिहीबार बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न आह्वान गरेको छ । बैठकले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, धर्मिक आस्था, संस्कृति वा समुदायलाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिने, अमर्यादित टिप्पणी गर्ने तथा सामाजिक सद्भाव बिगार्ने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेको हो । राजनीतिक दल, स्थानीय तहका प्रमुख तथा […]
काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक तथा साम्प्रदायिक तनावको समाधान संवाद, सहकार्य र आपसी सम्मानबाट मात्रै सम्भव हुने बताएका छन् । आज (शुक्रबार) एक सन्देश जारी गर्दै उनले नेपाल सबै नेपालीको साझा देश भएकाले सबै धर्म मान्ने नागरिकको अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् । त्यसका लागि सबै धर्म र धार्मिक आस्थाप्रति […]
काठमाडौँ। नेपाल उद्योग परिसङ्घले पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति चासो व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ । परिसङ्घले नेपाल सदियौँदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक भएकाले त्यसलाई जोगाइराख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ । विज्ञप्तिमार्फत परिसङ्घले कुनै पनि समस्या, […]
काठमाडौं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा खलल पुग्ने तथा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिनु दुःखद भएको बताएका छन्। आईजीपी कार्कीले सामाजिक एकतामा असर पुग्ने गरी सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कानुन उल्लंघन गर्ने कार्य कसैको पनि हितमा नहुने बताएका छन्। यस्ता […]
काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा बोलबम यात्राका क्रममा डिजे बजाउने सामान्य विवादबाट सुरु भएको हिंसात्मक झडप तराई-मधेसका विभिन्न जिल्लामा फैलिएपछि स्थिति नियन्त्रणमा लिन राज्यका शीर्ष निकायदेखि पूर्वराजासम्मले सद्भावको अपिल गरेका छन्। झडपमा परि सुनसरीका दुई र सिराहाका एक गरी तीन जनाको ज्यान गइसकेको छ भने दर्जनौँ घाइते भएका छन्। स्थिति थप जटिल बन्दै गएपछि सुनसरी, […]
– जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण-पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता-घाइतेहरूको उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिने– निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गरिने-छानबिन पूर्णरूपमा निष्पक्ष र पारदर्शी हुने काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्जसहित देशका विभिन्न स्थानमा पछिल्ला दिनमा देखिएका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै […]
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तराई–मधेशमा देखिएको घटनालाई सरकारले समयमै नियन्त्रण गर्न नसक्दा समस्या उत्पन्न भएको बताएका छन् ।
गायक अमृत गुरुङले मधेशलाई हलुका रूपमा नलिन सरकारको ध्यानाकर्षण गराएका छन् । हिजोका सबै खालका द्वन्द्वका बेला काम गरेका पक्षसँग संवाद गरेर सहमतिमा पुग्न उनले आग्रह गरेका छन् ।
रौतहट । देवाही–गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु र ४ का वडाध्यक्ष रामप्रवेश प्रसाद कुर्मी पदमुक्त भएका छन् । उनीहरूले नेकपा (एमाले) परित्याग गरेपछि पदमुक्त भएका हुन् । एमालेले आफ्नो दल परित्याग गरेको भनी निर्वाचन आयोगलाई जानकारी दिएपछि उनीहरू पदमुक्त भएका हुन् । आयोगले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र नियमावली, […]
बेँसीसहर–चामे सडक छिटो स्तरोन्नति गर्न लमजुङ र मनाङका सांसदले पहल गरेका छन् । लमजुङका प्रतिनिधि सभा सदस्य धर्मराज केसी र मनाङका प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङले सडक संयुक्त अनुगमन गर्दै सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव खलबलिएका बेला सचेत भएर विकेवपूर्ण ढंगले परिस्तिथिलाई शान्त पार्न नेता कार्यकर्ताहरूलाई अपिल गरेका छन् । शुक्रबार मधेश र कोशी प्रदेशका स्थानीय तहका प्रतनिधिसँग जुम बैठकमार्फत छलफल गर्दै सभापति थापाले बजारमा आएका सबै कुरा पत्याइहाल्ने, टिप्पणी गर्ने, बोलिहाल्ने नगर्न निर्देशन दिएका छन् ।'कुनै कुरा...
काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई निरन्तर सक्रिय गराएका छन्। बुधबारदेखि निरन्तर संवादमा रहेका उनले शुक्रबार विभिन्न धर्मका अगुवाहरूसँग छलफल थालेका छन् । शुक्रबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा मुस्लिम धर्मका अगुवा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग उनले छलफल गरे। उता हिन्दु महासंघका महासचिव […]
काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीसहित देशका केही स्थानमा उत्पन्न साम्प्रदायिक तनाव तथा हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेकी छन्। बिहीबार जारी विज्ञप्तिमा उनले घटनामा दुई जनाको ज्यान गएको तथा अन्य केही व्यक्ति घाइते भएकोप्रति दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन्। शोकसन्तप्त परिवारप्रति […]
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्थानीय तहलाई गैरदलीय बनाउने बहसप्रति असन्तुष्टी व्यक्त गर्नुभएको छ । उहाँले यसले सङ्घीय संरचना कमजोर बनाउने दाबी गर्नुभयो । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बिहीबार आफ्नो धारणा राख्दै सभाका अध्यक्ष दाहालले स्थानीय तह निर्वाचन गैरदलीय हुन नहुने जिकिर गर्नुभयो । संविधानले सङ्घीय संसद् दुई सदनात्मक हुने व्यवस्था गरेको छ । सो व्यवस्थाबमोजिम जनताबाट प्रत्यक्ष निर्वाचित सदस्यले तल्लो सदन प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् ।
काठमाण्डू, १४ साउन– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सद्भाव कायम राख्न अनुरोध गरेकी छन । सुनसरी, सिहारा लगायत जिल्लाहरुमा भइरहेको हिंसात्मक घटनाप्रति दुस्ख व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सद्भावको पक्षमा उभिन अपिल समेत गरेकी । पूर्व राष्ट्रपति भण्डारीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘वर्तमान संवेदनशील परिस्थितिमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उच्च संयमता अपनाउन, कुनै पनि […]
नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री वालेन्द्र शाह बालेनलाई सदनमा आएर जवाफ दिन आग्रह गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले सदनमा आएर जवाफ दिँदा प्रधानमन्त्रीको कद सानो नहुने बताए । ‘प्रधानमन्त्रीको कतिपय अभिव्यक्तिले असहज बनाएको छ भने यो सदनमा उभिएर स्पष्टीकरण दिनुपर्छ । यो लोकतान्त्रिक परम्परा...
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश प्रमुख कार्यालयमा आयोजित समारोहमा शाहीलाई शपथ गराएका हुन् । प्रदेश प्रमुख जोशीले मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा […]
काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरीको कप्तानगञ्जमा भएको झडप र त्यसमा परी युवकको मृत्यु भएको घटनालाई लिएर सरकार र प्रधानमन्त्रीको कार्यशैलीप्रति आपत्ति जनाउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक थापाले प्रहरीको गोली लागि स्थानीय एक युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो । […]
नेपालको इतिहासमा मधेश केवल एउटा भौगोलिक क्षेत्र होइन, यो देशको खाद्य सुरक्षाको मेरुदण्ड हो। प्राचीन मिथिलादेखि आजसम्म मधेशका उर्वर फाँटहरूले धान, गहुँ, मकै, दलहन, तेलहन, तरकारी र फलफूल उत्पादन गरेर लाखौँ नेपालीको भान्सा धानेका छन्। त्यसैले मधेशलाई “नेपालको अन्न भण्डार” भनिन्छ। तर विडम्बना के छ भने, जसले देशलाई अन्न दियो, त्यही भूमिका किसान दशकौँसम्म अभाव, […]
काठमाडौं– वीरगञ्ज उद्योग वाणिज्य संघले त्रिभुवन राजपथ विस्तारको क्रममा सडक छेउमा रहेका घर–भवन आवश्यक पूर्वतयारी, समुचित व्यवस्थापन तथा समन्वय अभावमा जथाभावी भत्काइँदा वीरगञ्ज सहरको सौन्दर्यमा असर पर्नुका साथै स्थानीयले जोखिम सामना गर्नुपरेको बताएको छ । घर–भवन भत्काइएका स्थानमा निर्माणजन्य फोहोर यथावत् थुप्रिएको, ढल तथा नालाको पानी बग्ने प्रणाली अवरुद्ध भएको, वर्षाको पानी र ढल सडकमै […]
पोखरा– करिब डेढ वर्षपछि पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा–प्रतिष्ठानको नयाँ नेतृत्व चयन गर्दै कवि तथा उपन्यासकार सरस्वती लालचन ‘प्रतीक्षा’लाई कुलपतिमा नियुक्त गरेको छ । बुधबार पोखराका मेयर धनराज आचार्यले नवनियुक्त पदाधिकारीलाई नियुक्तिपत्र प्रदान गर्दै प्रतिष्ठानलाई पोखराको कला, साहित्य, भाषा र संस्कृतिको समृद्धिका लागि प्रभावकारी संस्थाका रूपमा स्थापित गर्ने बताए । प्रतिष्ठानको उपकुलपतिमा कला तथा साहित्यकर्मी तिलक […]
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरू गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको छ। छलफलमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनता समाजवादीका वरिष्ठ नेता महन्थ ठाकुर, महन्थ ठाकुर,राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतो छन्। त्यसैगरी मधेशका […]
काठमाण्डू, १५ साउन– पछिल्लो केहि दिनयता सुनसरीलगायत तराई–मधेशका केही जिल्लामा उत्पन्न असहज परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै हिन्दु र मुस्लिम समुदायका धार्मिक अगुवाले सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल जारी गरेका छन । अपिलमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकताको संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गरिएको छ । कुनै पनि घटना वा […]
काठमाडौं। सुनसरी, नेपालगञ्ज, लहान र वीरगञ्जलगायत तराई तथा सीमावर्ती क्षेत्रमा पछिल्ला दिनमा देखिएका साम्प्रदायिक तनाव र विरोध प्रदर्शनका घटनाप्रति धार्मिक वृत्तले गम्भीर चिन्ता व्यक्त गरेको छ। देवघाटधामस्थित गलेश्वर आश्रमका पीठाधीश श्री १००८ अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने बताएका छन्। नेपाल न्यूज बैंकसँगको कुराकानीमा […]
काठमाडौं । जय मातृभूमि पार्टीले १ करोड बढी विदेशी नागरिकलाई नेपाली नागरिकता दिँदाको परिणाम विगतका मधेश आन्दोलन र आजको धार्मिक द्वन्द्व सिर्जना भएको जिकिर गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान बालेन सरकार र पुराना दलमा कुनै भिन्नता नरहेको आरोपसमेत लगाएको छ । पार्टीका अध्यक्ष रामशरण पाण्डेले समसामयिक राजनीतिक विषयमा बौल्दै देश […]
काठमाडौं । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको छलफल सकारात्मक भएको बताएका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रधानमन्त्री शाहसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरूले यसप्रकारको पहलले समस्या समाधानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनीहरूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएका समस्या समाधानका लागि आफूहरूले सुझाव दिएको र उक्त समस्या […]
काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज लगायत पूर्वी तराई–मधेसका केही क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गर्नुभएको छ । शुक्रवारको राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले ती क्षेत्रमा भएको मानवीय क्षति, नागरिक तथा सुरक्षाकर्मी घाइते भएको र सिर्जना भएको सामाजिक तनावप्रति दुःख […]
विराटनगर । गृहमन्त्री सुधन गुरुङ मधेशतर्फ लागेका छन् । हिजो सुनसरी आएका गुरुङले देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको परिवारसँग राति ७ बुँदे सहमति गरेका थिए । बिहान साढे ६ बजे प्रदेश प्रहरी कार्यालय कोशीमा गएर सुतेका गृहमन्त्री गुरुङ ३ बजेतिर सिरहातर्फ लागेका छन् । रातभरी भएको छलफलपछि मृतकका परिवारले आज शव […]
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा मृत्यु भएका दुई युवकका परिवार र नेपाल सरकारबीच बिहीबार राति ७ बुँदे सहमति भएको छ । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको सो सहमतिमा पीडित पक्षले राखेका विभिन्न मागलाई सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ । गत १० साउनमा भएको घटनामा ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको […]
काठमाण्डू, १४ साउन– गृहमन्त्री सुधन गुरुङले सुनसरी घटनामा ज्यान गुमाएका दुवै व्यक्तिको परिवारलाई भेट्न जाँदै छन । गृहमन्त्री गुरुङ आजै सुनसरी जाँदैछन् । मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्नेछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]
काठमाडौं- सुनसरीबाट सुरू भएर मधेश प्रदेशमा पुगेको दुई समुदायको तनावले देशलाई तरंगित गरिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह सक्रिय भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानान्तर सक्रियता तीव्र पारेसँगै बालेन पनि भेटघाट र संवादमा जुटेका हुन् । उनले शुक्रबार मधेशवादी दलहरूका नेतालाई सिंहदरबारमा बोलाएर लामो छलफल गरे । प्रधानमन्त्री आइतबार सुनसरीमा भएको घटनाको […]
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिका लगायत पूर्वी तराई–मधेशका केही क्षेत्रमा पछिल्ला दिनहरूमा विकसित घटनाक्रमले गम्भीर बनाएको बताएका छन् । राष्ट्रियसभा बैठकबाट सामाजिक सद्भाव कायम गर्नको लागि अपिल गरेका हुन्। उनले भने, ‘हाम्रो संविधानले परिकल्पना गरेको नेपाल राष्ट्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताहरूलाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक […]
सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारमा शुक्रबार सद्भाव र्याली निकालेको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको घटनामा राष्ट्रियसभाका तर्फबाट घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए ।
गण्डकी। कास्कीमा क्रियाशील प्रमुख राजनीतिक दलहरूले धार्मिक, सामाजिक, सांस्कृतिक एकता र सहिष्णुता कायम राख्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले सामाजिक सद्भाव र एकता बिथोलिने खालका कुनै पनि गतिविधिमा संलग्न नहुन सम्बद्ध सबैमा आग्रह गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जिल्ला सभापति यदुनाथ अधिकारी, नेपाली कांग्रेसका सभापति किशोरदत्त बराल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय सदस्य […]
काठमाडौँ। पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको छ । मुलुकको पछिल्लो परिस्थितिलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै उहाँले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान समसामयिक विषयमा छलफल गर्न आयोजना गर्नुभएको भेटघाटपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै डा. यादवले भौगोलिक, […]
संसद्मा दुई तिहाइभन्दा बढी मतको समर्थनबाट अल्पमतमा झरेका मुख्यमन्त्री शाहले चाँडै मार्गप्रशस्त गरेर बजेट शून्यता अन्त्य गर्नुपर्ने एमाले प्रमुख सचेतक चक्र मल्ल बताउँछन् ।
जिल्लाको समग्र शान्ति सुरक्षा, अमनचयनलाई दृष्टिगत गर्दै छिमेकी मुलुकहरूबाट महोत्तरीको सीमा नाका भई नेपाल भित्रिने सम्पूर्ण यात्रुहरूलाई अनिवार्य रूपमा आफ्नो आधिकारिक पहिचान खुल्ने परिचयपत्र देखाएर मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ ।
सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक घटनाको छैठौं दिन जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ । गृहमन्त्री सुधन गुरुङले घटनास्थल देवानगञ्ज गएर मृतकका परिवारलगायत स्थानीय सरोकारवाला पक्षलाई भेटघाट र छलफल गरी शुक्रबार बिहान मृतकको परिवारसँग ६ बुँदे सम्झौता गरेर आन्दोलन समेत फिर्ता लिने सहमति भएको छ ।
काठमाडौँ । सुनसरी जिल्लामा हालै भइरहेको अशान्ति र हिंसात्मक घटनालाई नियन्त्रणमा लिई स्थायी शान्ति, सुव्यवस्था तथा सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलहरू एकै ठाउँ उभिएका छन् । विगतमा भूकम्प, कोरोना महामारी तथा विभिन्न विपद्जन्य घटनामा राष्ट्रिय संकटको सामना गर्न एकजुट भएका दलहरूले यस पटक फेरि संकटका बेला राजनीतिक द्वन्द्व छाडेर राष्ट्रियताको सवालमा एकजुट भएका […]
काठमाडाैं। नेपाली राजनीतिको वर्तमान दृश्यपटमा सतहमा जे देखिइरहेको छ, पर्दापछाडिको खेल त्योभन्दा धेरै गुणा जटिल, सूक्ष्म र गहिरो छ। काठमाडौं महानगरपालिकाको मेयर हुँदै राष्ट्रिय राजनीति र शक्तिशाली प्रधानमन्त्रीका रूपमा उदाएका बालेन्द्र शाह (बालेन) लाई लक्षित गरी अहिले रचिएको राजनीतिक तथा भूराजनीतिक तानबाना केवल संयोग मात्र होइन, यो एक सुविचारित ‘इन्गेजमेन्ट एन्ड म्यानेजमेन्ट’ रणनीतिको जीवन्त अभ्यास […]
२१ फागुन २०८२ मा सम्पन्न निर्वाचनपछि बनेको वर्तमान सरकारले चार महिना पूरा गरेको छ। सरकारले भर्खरै आफ्नो मधुमास पूरा गर्दै गर्दा जनताको वैधता र वाहवाही भने घटाउँदै गएको देखिन्छ। जनमतको असाधारण समर्थनसहित बनेको यो सरकारले चार महिनामै जनतालाई उत्साहित गर्न नसक्नु आफैँमा गम्भीर प्रश्न हो। सरकारको चार महिनाको कार्यशैली हेर्दा कतै यसले जनमतको सुनामी थेग्न […]
काठमाडौँ: मंगलबारको प्रतिनिधि सभा बैठकमा सुरक्षा, सीमा सुरक्षा र नागरिक अधिकारसम्बन्धी विषयहरू प्रमुख रूपमा उठेका छन्। सत्तापक्ष र प्रतिपक्ष दुवैका सांसदहरूले राज्यको जवाफदेहितामाथि प्रश्न उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। पश्चिम नवलपरासीको सुस्ताबाट लिएर जनकपुरसम्म, मधेसको आन्दोलनदेखि सीमा सुरक्षासम्मका विषयमा सांसदहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका हुन्। सुस्तामा फेरि एसएसबीको हस्तक्षेप पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा […]
No organizations extracted.
politics and government
other
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...