पौरस्त्य ग्रहगणना पद्धति कति व्यवस्थित र वैज्ञानिक छ भन्ने विषयको ज्ञानका निम्ति अहर्गणबारे जान्नु पर्छ । अहर्गण भनेको दिनको समूह हो । यसरी दिनको गणना गर्ने क्रमभित्र पनि खगोलीय परिगणनाका गूढतम रहस्य अनुस्युत भएको पाइन्छ । मूलत: ग्रहगणनाको भित्री इन्जिनका रूपमा अहर्गणले महìवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । ‘अह्नां दिनानां समूहो गणो वा अहर्गण:’ अर्थात् दिनको समूह अहर्गण हो । सावन, चान्द्र, नाक्षत्र र सौर गरी अहर्गण चार प्रकारका हुन्छन् । मूलत: ‘अह’ भनेको दिन र ‘गण:’ भनेको समूह हो । दिनको समूह

No persons extracted.
No organizations extracted.
No locations extracted.
science and research
scientific publication or study
feature story or profile