नापनक्सा भएको करिब ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। साविक जोगबुढा गाविस–१ मा सुकुम्बासी समस्या समाधान आयोगले २०४५ सालमा नापनक्सा गरेको थियो। तर त्यसपछि आवश्यक प्रक्रिया अघि बढ्न नसक्दा स्थानीय लामो समयसम्म जग्गाधनी पुर्जाबाट वञ्चित थिए। त्यसपछि २०५५ साल पुस २६ गते पुनः आयोगले प्रक्रिया अघि

No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
ongoing situation or routine update
standard news report