काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले राज्यको ढुकुटीबाट हुने खर्च तथा वैदेशिक सहायताको परिचालन पारदर्शी बनाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीवार बसेको बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका पुनले राज्यको खर्चबारे जानकारी पाउनु नागरिकको लोकतान्त्रिक अधिकार भएको बताउनुभयो । उहाँले राज्यको खर्च पारदर्शी बनाउने प्रमुख माध्यम संसद् […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown