काठमाडौं। सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्वास र तिक्तताका बीच प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच गहन छलफल भएको छ। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच करिब ४५ मिनेट एक्लाएक्लै र अनौपचारिक संवाद भएको हो। प्रधानमन्त्री बालेन शाहले पछिल्लो समय सामाजिक सञ्जालमा आफू “विभिन्न चुनौतीहरूसँग एक्लै […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other