कुनै समय बटुवाको विश्रामस्थल, गाउँलेको साझा चौतारो र सामाजिक संवादको केन्द्रका रूपमा परिचित बरपिपलका चौतारी सडक विस्तारसँगै एकपछि अर्को गर्दै हराउन थालेका छन् । सडक फराकिलो बनाउने क्रममा सडक किनारमा दसकौँदेखि उभिएका बरपिपलका रुख र चौतारी मासिँदै जाँदा स्थानीयले सांस्कृतिक तथा ऐतिहासिक सम्पदा हराउँदै गएको चिन्ता व्यक्त गरेका छन् ।













The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
infrastructure development
standard news report