वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार गर्ने कुनै पनि देशले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने चेतावनी दिँदै तेहरानलक्षित नयाँ आर्थिक दबाब अभियान घोषणा गरेका छन्। युद्ध छैटौँ महिनातर्फ अघि बढिरहेका बेला र हर्मुजको महत्वपूर्ण जलघाँटीबाट हुने आवागमन अझै प्रभावित भइरहेका बेला उनको घोषणाले इरानमाथिको आर्थिक दबाब थप बढाउने संकेत गरेको छ। […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown