लोप हुँदै गएको दुर्लभ रैथाने प्रजातिको ‘वन सुन्तला’ मकवानपुरको मनहरीमा फेला परेको छ । मनहरी गाउँपालिका–७, बिजौनास्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको अनुसन्धान टोलीले ‘वन सुन्तला’ को प्राकृतिक वासस्थान पहिचान गरेको हो ।
.jpg&w=3840&q=75)
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 1 more locations
Loading Map Engine...
science and research
scientific discovery or breakthrough
standard news report