सुर्खेत । नेकपा नेता मंगलबहादुर शाही एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दासमेत कर्णाली प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा उनी एक्लै प्रदेश सरकार सञ्चालन गरिरहेका छन् । मन्त्रिपरिषद् गठन हुन नसक्दा त्यसको असर कर्णाली प्रदेशसभाका कामकारबाहीमा समेत देखिन थालेको छ । सत्ता साझेदार नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँट […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
government shutdown or gridlock
standard news report