काठमाडौं: कमलपोखरीस्थित रुसी सदनमा नेपाल–रुस साहित्य समाजका महासचिव रामबिन्दु श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाल–रुस : सम्बन्धका पाटाहरू’ भव्य समारोहबीच लोकार्पण गरिएको छ। नेपाल–रुस साहित्य समाजका अध्यक्ष विष्णुबहादुर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रुसी महासंघको दूतावासका मन्त्री सल्लाहकार रिनचेन राखायेभको प्रमुख आतिथ्यता तथा काठमाडौंस्थित रुसी सदनकी निर्देशक अनास्तासिया भ्यालेन्तिनोभ्ना खोख्लोभाको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपालभाषा एकेडेमीका कुलपति मल्ल […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
international relations and diplomacy
ceremony award or celebration
standard news report