प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै छ ।






The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरूको सामूहिक छलफल जारी छ ।उक्त छलफल सकिनेबित्तिकै केही बेरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने जनाइएको छ ।
politics and government
political debate or town hall
standard news report