काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको मुख्य केन्द्र बनेको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएका सडक, दुर्गन्ध, फोहोर ढुवानी र स्थानीयवासीका गुनासो समाधानका विषयमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलबीच छलफल भएको छ। नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री तिमिल्सिनाले बिहीबार सञ्चार मन्त्रालयमा डंगोलसँग भेटवार्ता गर्दै बञ्चरेडाँडा […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown