इलाम- इलाममा यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा पुगेको छ। कृषि ज्ञान केन्द्र इलामका अनुसार साउन २६ गतेसम्म जिल्लामा धान रोप्नयोग्य क्षेत्रफलको ९५ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ। समयमै मनसुन सक्रिय भएकाले यस वर्ष धान रोपाइँ उत्साहजनक देखिएको हो। समयमै रोपाइँ सम्पन्न हुँदा धान उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। कृषि […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 5 more locations
Loading Map Engine...
agriculture and farming
ongoing situation or routine update
standard news report