चितवन। चितवनको पर्यटकीय क्षेत्र सौराहामा १५औँ अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा हात्तीलाई वनभोजको आयोजना गरिएको छ। वनभोजमा हात्तीलाई मन पर्ने परिकार र फलफूल खुवाइएको थियो। वनभोजमा हात्तीहरूलाई भेली चामलको खिर‚ पाउरोटी‚ उखु‚ गाजर‚ ड्रागन फ्रुट‚ केरा‚ फर्सी‚ तर्बुजालगायत खान दिइएको थियो। वनभोजमा सरकारी र निजी गरी ६० हात्ती सहभागी थिए। सधैँ गस्ती र पर्यटकलाई जंगल सफारी […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
cultural festival or event
standard news report