रूपन्देही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा ‘उपकुलपति (भीसी) कप फुटसल प्रतियोगिता–२०८३’ शनिबारदेखि सुरु भएको छ। प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी, विद्यार्थी तथा आबद्ध विभिन्न पक्षबीच आपसी सद्भाव, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगिता दुई दिनसम्म चल्नेछ। घोराहीको भरतपुर रोड नजिकै रहेको पुरानो हाउस फुटसल मैदानमा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
sports and athletics
sports tournament or championship
standard news report