बनेपा । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ का एक वृद्ध दम्पती सुनकोशी नदी क्षेत्रमा बेपत्ता भएका छन्। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली बुधबार साँझदेखि बेपत्ता भएका […]




The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
investigation or inquiry
standard news report