काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ गोठाटारस्थित पहेँलोपुल नजिक शनिबार राति भएको आगलागीबाट काठको गोदामसहित १४ वटा व्यवसायिक सटरमा क्षति पुगेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राति करिब ९ः१५ बजे रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम तथा व्यवसायिक सटरमा विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगलागीको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं, […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
business and corporate
accident or crash
standard news report