काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक तथा व्यवसायीले नयाँ काम र सिर्जनशील पहल गर्न खोज्दा राज्यले नियन्त्रण र शंकाको दृष्टिले हेर्नुभन्दा उनीहरूलाई प्रोत्साहन र सहजीकरण गर्नुपर्ने बताएका छन्। शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ‘ग्रीन टेबल–चलचित्र बहस’ कार्यक्रममा बोल्दै थापाले राज्यको परम्परागत नियन्त्रणमुखी सोच परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनले सरकारमा पुगेपछि नागरिक र व्यवसायीले […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
standard news report