सरसर्ती हेर्ने हो भने गरिबीको रेखामुनि रहेका जनताको उद्धारका लागि लघुवित्त कार्यक्रम जत्तिको सजिलो उपाय अरू नहुन सक्छ । हाम्रो जस्तो आर्थिक उदारीकरण र समाजवादको लक्ष्यलाई सँगसँगै अघि बढाउने शासन व्यवस्था अंगालेको देशका निम्ति त लघुवित्त कार्यक्रमलाई गरिबी निवारणको अचुक औषधि नै ठानिएको थियो । तर व्यावहारिक कार्यान्वयनलाई हेर्दा यो कार्यक्रमबाट पीडितको संख्या उल्लेख्य रहेको […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other