काठमाडौं । नेकपा एमालेका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री वालेन्द्र शाहले भारतलाई खुसी पार्ने उद्देश्यले नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्ति दिएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद मण्डलले प्रधानमन्त्री शाहले नेपालले पनि भारतका विभिन्न स्थानमा सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसलाई तत्काल सच्याउन माग गरे। पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणका क्रममा प्रधानमन्त्रीबाट […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
political debate or town hall
standard news report