काठमाडौं । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । ढिलासम्म चलेको सदनमा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन । सभामुख डीपी अर्यालले निर्णयार्थ प्रस्तुत गर्न खोज्दा कांग्रेस सचेतक निश्कल राईले गणपूरक संख्या एकिन गर्न माग गरेका थिए । तीन मिनेट घण्टी बजाएर गणना गर्दा गणपूरक […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
government shutdown or gridlock
standard news report