पेसएक्स स्पोर्ट्सको आयोजनामा शुक्रबारदेखि ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड’ खुल्ला फुटसल प्रतियोगिता सुरु भएको छ । बूढानीलकण्ठस्थित कुपन स्पोर्ट्स सेन्टरमा प्रतियोगिताको पेसएक्स स्पोर्ट्सकी अध्यक्ष संगीता कर्ण, मानव संशाधन निर्देशक कुन्दन कर्ण, तथा कार्यकारी निर्देशक डा. रेशव दासलगायतले उद्घाटन गरे ।समारोहमा अध्यक्ष कर्णले पेसएक्स स्पोर्ट्स नेपालको पहिलो पूर्ण स्तरीय खेलकुद...


The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
sports and athletics
sports tournament
standard news report