युवाहरू अब कुनै पनि ‘वाद’ भन्दा माथि उठेर व्यवहारिक रोजगारी, सुशासन र ठोस परिणामको माग गरिरहेका छन् । मार्क्सले परिकल्पना गरेको ‘असल समाज’ कागजी घोषणा र क्रान्तिकारी रोमान्समा होइन, बरु मानिसको आत्म–साक्षात्कार, पारस्परिक सहयोग र सार्थक जीवनयापनको व्यावहारिक अनुभूतिमा मात्र सम्भव हुन्छ ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown