पर्वत । जिल्लाका विभिन्न स्थानमा गाई, गोरु तथा बाच्छाबाच्छीमा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि पशुमा खोप लगाउने र रोग पहिचानका लागि नमुना परीक्षण गर्ने काम सुरु गरिएको छ। मोदी गाउँपालिका–५ बाजुङ, फलेवास नगरपालिका तथा कुश्मा नगरपालिका–१० पिपलटारीमा लक्षण देखिएका पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले जनाएको छ। लक्षण […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
agriculture and farming
Unknown
Unknown