काठमाडौं । कोशी प्रदेशको राजनीतिमा नयाँ सत्ता समीकरणको फेरिएको छ । प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा बुझाएसँगै कांग्रेस सत्ताबाट बाहिरिएको हो । यस कदमसँगै नेकपा एमाले–कांग्रेसको पूर्ववर्ती सहकार्य समाप्त भई कोशी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को नयाँ प्रवेशको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । गत […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
executive appointment or resignation
standard news report