काठमाडौँ । पत्रिकामा टेन्डरका विज्ञापन (सूचना) प्रकाशित गर्न निषेध गर्ने गरी सार्वजनिक खरिद ऐन, २०६३ मा भएको संशोधनविरुद्ध दायर भएको रिट निवेदन बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार उक्त मुद्दा पेसी चढेको हाे । असंवैधानिक तवरले पत्रिकामा पूर्वप्रतिबन्ध लगाएको जिकिर गर्दै अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले संशोधनविरुद्ध […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
lawsuit or legal filing
standard news report