म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले पहिरोमा ज्यान गुमाएकाको परिवारलाई आज राहत वितरण गरेको छ । यही साउन ११ गते बेनी नगरपालिका-३ चिनाखेतमा गएको पहिरोमा पुरिएर ज्यान गुमाएका ७० वर्षीय लालबिर छन्त्यालका परिवारलाई नगरपालिकाले रु दुई लाख राहत उपलब्ध गराएको हो । नगरप्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, वडाध्यक्ष पदम पुन, कार्यपालिकाको विपद् […]

other
humanitarian crisis or relief effort
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...