नेपाली कांग्रेसले सरकारलाई महँगी नियन्त्रण गर्न ध्यानाकर्षण गराएको छ। जारी केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले महँगीले जनताको जीवन प्रणाली अस्तव्यस्त भएको बताए।

politics and government
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
standard news report