काठमाडौँ । शनिबार कालिकास्थानस्थित नेपालयको आँगनमा साहित्यिक कार्यक्रम चलिरहँदा त्यहाँको दृश्य परम्परागत साहित्यिक जमघटभन्दा केही फरक थियो। साहित्यिक कार्यक्रममा प्रायः देखिने पुराना पुस्ताका अनुहारभन्दा युवा पुस्ताको उल्लेख्य उपस्थिति थियो। कोही आफ्ना किताब बोकेर आएका थिए, कोही नयाँ लेखकसँग परिचित हुँदै थिए भने कोही साहित्य र लेखनबारे खुलेर बहस गरिरहेका थिए। अस्ट्रियाको भियना विश्वविद्यालयमा प्राध्यापनरत लेखिका […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
cultural festival or event
standard news report