काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई धन्यवाद दिँदै नेपाल र भारतबीचको बहुआयामिक तथा ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री शाहले शनिबार बिहान भारतीय प्रधानमन्त्री मोदीलाई सामाजिक सञ्जाल एक्समार्फत शुभकामना दिएका थिए। शुभकामना सन्देशमा शाहले नेपाल र भारतबीचको गहिरो ऐतिहासिक […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other